कलैया अस्पताल

कलैया अस्पताल बारामा कार्यरत स्वास्थ्यकर्मी कोरोना भत्ता नपाएकोभन्दै चार दिनदेखि आन्दोलित छन्। आफूहरू आन्दोलित बनेको चारदिन वित्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै उनीहरूले थप आन्दोनका कार्यक्रम सार्वजनिक गरेका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीले आफूहरूका माग पुरा नभए आइतबारदेखि अस्पताल प्रशासन, प्रयोगशाला, ड्रेसिङ्ग, एक्सरे पूर्ण रूपमा बन्द गर्दै जाने, मंगलबारदेखि शव...