कला सुब्बा

प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी,भोजपुरमा  कार्यरत पाचौं तहको अनमी पदमा कार्यरत कला सुब्बा १४ वर्षदेखि विदा स्वीकृत नराई अनुपस्थित रहेको पाइएको छ। बिहिबार स्वास्थ्य सेवा विभागले एक सुचना जारी उपस्थित नभएको बारे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। सुब्बा २०६३ चैत्र १ गतेबाट विदा स्वीकृत नगराई अनुपस्थित रहेकी छिन्। कार्यालयका...