कर

  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको पाइएको छ। काठमाडौं महानगरपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै घरजग्गा तथा सम्पति कर बुझाउन लागि करदातालाई आग्रह गरेको छ। महानगरले कर नतिर्ने ५२ करदाताहरुको सूची आज प्रकाशित गरेको हो। उक्त सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा छ।...