-
स्वास्थ्यकर्मीको समायोजन एक साताभित्र टुंगिने, २५ सयको गुनासो सम्बोधन नहुने, कसको हुँदै छ सम्बोधन?
स्वास्थ्यसेवाका कर्मचारीको समायोजन एक साताभित्र सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अब १ हजारहाराहारी गुनासो सम्बोधन गर्न बाँकी रहेको मन्त्रालयका प्रवक्ता एवं गुनासो सम्बोधन समिति संयोजक महेन्द्र श्रेष्ठले जानकारी दिए। ‘एक साताभित्र समायोजन टुंगो लगाउन कसरत गरिरहेका छौं,’...
-
रेडियोग्राफर ५, ६, ७औँ तह र डार्करुम ४, ५, छैटौँ तहका १७३ कर्मचारीको समायोजन सूची सार्वजनिक
स्वास्थ्य मन्त्रालयले रेडियोग्राफर उपसमूहका १ सय ३० कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर छन् । अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र...
-
कविराज र आयुर्वेदका ५, ६ र ७औँ तहका ३३५ कर्मचारीको समायोजन सूची सार्वजनिक
स्वास्थ्य मन्त्रालयले कविराज निरीक्षक, आयुर्वेद निरीक्षक, सहायक पाँचौँसहित उल्लेखित उपसमूहका ३ सय ३५ कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् । समायोजनमा पर्नेमा सातौँ तहका वरिष्ठ कविराज...