कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको पिसिआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। संघीय सरकारले नागरिकलाई कोरोना परीक्षण र उपचार आफैं गर्न भनिरहेका बेला प्रदेश सरकारले भने आफ्ना नागरिकको जीउधनको रक्षाको दायित्व लिँदै परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ। शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो...