कर्णालीमा प्रदेश

कर्णालीमा प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेटलाई स्वास्थ्यमा केन्द्रीत बनाएको छ। कोरोना भाइरसका कारण निकै प्रभावित बनेको कर्णालीलाई स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेको लागि बजेटलाई स्वास्थ्यमा केन्द्रीत गरेको प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशमा...