कर्णालीको प्रदेश अस्पताल

कर्णालीको प्रदेश अस्पतालमा अब लेजर प्रविधिबाट मृगौलाको पत्थरी निकाल्ने सेवा सुचारु भएको छ । एक करोड २७ लाख रुपैयाँ लागतमा अस्पतालमा लेजर प्रविधि मेशीन भित्रिएपछि मृगौलामा पत्थरी भएमा शल्यक्रिया गर्नुपर्ने झन्झट हटेको छ । लेजर प्रविधिले विना शल्यक्रिया मार्फत नै पत्थरी निकाल्न सकिने भएकाले सेवा विस्तार गर्न थप सहज...