करछली

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । अस्पतालले एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको पोखरा महानगरले जनाएको छ । अस्पतालले हालसम्म ११ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेमा जम्मा ५ करोड २८ लाख मात्रै तिरेको देखिएको छ...