कब्जियत

कब्जियत अहिले प्राय सबै मानिसको साझा स्वास्थ्य समस्या हो। कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ। सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी बृद्धबद्धा पीडित छन्। कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्। कब्जियत हुनुका कारणहरूः – कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट (भात, रोटी, ढिँडो)को मात्रा बढी...