कपिलवस्तु अस्पताल

प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली कांग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।