कपाल

सवाल : म कपाल झर्ने समस्याले पीडित छु । १९ वर्ष भएँ, घरमा विवाह गर्ने कुरा पनि चलिरहेको छ । कपाल झरेकै कारणले मलाई निकै तनाव भइरहेको छ । अझै टाउकोअगाडिको भाग (तालु)मा अझै बढी उखेलेजसरी नै झरिरहेको छ । अन्य जाँच गर्दा केही समस्या देखिन्न । सुरुमा एकपटक...