कन्डम

सेक्स गर्दा कहिलेकाही कन्डम फुट्न सक्छ। कन्डम फुट्यो भने असुरक्षित गर्भ रोक्न हामीले थुप्रै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ। कन्डम फुट्दैमा आत्तिहाल्नु पर्दैन। यस्तो अवस्थामा पनि थुप्रै बिकल्प हुन्छन्। जसलाई अपनाएर मानिसले सावधानी अपनाउन सक्छ। कन्डम फाट्ने थुप्रै कारण हुनसक्छन्। डेट एक्सपायर कन्डम प्रयोग दर्दा पनि फाट्ने जोखिम हुन्छ। कन्डमको...