कन्ट्रयाक ट्रेसिङ

चितवन जिल्लामा कोराना भाइरसबाट संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा संक्रमित स्वास्थ्यकर्मी र मृतक एक व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी थालिएको हो। अहिलेसम्म २ चिकित्सक, नर्स र मृतक एक पुरुषसँग सम्पर्कमा रहेका गरी १ सय ६८ जनाको पहिचान गरिएको स्वास्थ्य...