कण्डम

मानिसहरु यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्छन् । तर अधिकांश यसको सही प्रयोग जान्दैनन् । कण्डम प्रयोग गर्ने बेला धेरै खालका सावधानी पनि अपनाउनुपर्छ । १. खोल्ने तरिका: कण्डमको सही प्रयोगका लागि यसलाई सावधानीपूर्वक बाहिर निकाल्न प्याकेट पनि सही तरिकाले खोल्नुपर्छ । कण्डमको प्याकेटको मध्यभागबाट खोल्नु हुँदैन । साइडबाट...