कचनकवल

सोमबार र मंगलबार गरिएको परीक्षण १० जनाको रिपोर्ट पोजेटिभ आएपछि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका पूरै सिल गरिएको छ। कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाको आपतकालीन बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। कम्तीमा ५ दिनका लागि गाउँपालिका सिल गरिएको हो। संक्रमित...