औषधी व्यवस्था विभाग

  सरकारले नेपालमै कोरोना भाइरस विरुद्दको खोप उत्पादन गर्न पाउने भन्दै सार्वजनिक गरिएको नीतिले औषधि उत्पादक कम्पनीलाई केही उत्साह थपिदिएको छ। आइतबार गठबन्धन सरकारको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरिएको थियो जसमा ‘कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति’ शिर्षकमा– खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने...