औषधि व्यवस्था विभाग

नेपाली बजारमा औषधिको विक्री–वितरण मनपरी मूल्यमा हुने गरेको पाइएको छ । विशेषगरी विदेशबाट आयात औषधि अंकित मूल्यमा अस्वाभाविक वृद्धि गरेर मोलमोलाइमा विक्री हुँदै आएका छन् । सरकारले कत्ति पनि निगरानी नगर्दा उत्पादक कम्पनीले नै उत्पादन लागतको कैयौँ गुणा बढाएर अंकित मूल्य निर्धारण गर्ने गरेका छन् भने अंकित मूल्यमा पनि...