औषधि बजार

नेपालका औषधि उद्योगहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) ले नयाँ नेतृत्व पाएको छ । गत बुधबार भएको २५औँ साधारणसभाबाट अध्यक्षमा जी नारायणबहादुर क्षेत्रीलाई चुनेको छ । नवनिर्वाचित अध्यक्षले अन्य पदाधिकारी तथा सदस्य चयन गरेर ११ सदस्यीय कार्यसमितिलाई पूर्णता पनि दिइसकेका छन् । नयाँ कार्यसमतिमा वरिष्ठ उपाध्यक्ष महेश...