औलो उन्मूलन

प्रदेश ५ मा आर्थिक वर्ष ०७४/७५ मा २ सय ३९ जना औलोरोगी सार्वजनिक भएका थिए । चालू आव ०७५/७६ को समीक्षा अवधिसम्ममा जम्मा १ सय ८५ औलोरोगी भेटिएका छन् । यसबाट गत आवको तुलनामा चालू आवमा औलोरोगीको संख्या केही घटेको देखिए पनि आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी...