ओलम्पिक

जापानमा केही दिनपछि सुरु हुने ओलम्पिकअघि केही खेलाडीहरुमा कोरोना संक्रमण देखिएको छ। खेलाडीलाई राख्न बनाइएको ओलम्पिक एथ्लेट्स भिलेजमा फैलन थालेको जोखिमले स्थानीयमा पनि जोखिम बढाएको जापानका स्वास्थ्य अधिकारीले बताएका छन्। झण्डै ११ हजार खेलाडी बस्ने ठाउँमा ५८ जना खेलाडी, पत्रकार तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको खेल संयोजकले बताए। सिमानामा...