ओम अस्पताल

ओम अस्पतालका संस्थापक सदस्य डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमणबाट ग्रसित सिनियर सर्जन डा. मुडभरीको आज दिउँसो ४ बजे ओम अस्पतालमा मृत्यु भएको हो। अस्पतालका कार्यरत कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. हरिकृष्ण श्रेष्ठका अनुसार उनी १५ दिनयता कोरोना भाइरस सँग लड्दै आएका थिए। ७७ वर्षको उमेरमा डा. मुडभरीको...