ओम्नी समूह

स्वास्थ्य सामग्री खरिदमा लापरवाही गरेको भन्दै सरकारले चर्चित ओबिसिआई प्रा.लि ओम्नीलाई कालोसूचाीमा राख्ने निर्णय गरेको छ । ललितपुर कृष्ण गल्लीमा कार्यलय रहेको संसथाका प्रमुख व्यक्ति तुलहरी सिंह हुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा भाद्र २८ को निर्णयअनुसार १ वर्षका लागि कालो सूचमीमा राख्ने निर्णय गरेको...