ओमिक्रोन भाइरस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संस्करण ‘ओमिक्रोन’ विश्वका अधिकांश देशमा पुगिसकेको र तीव्र गतिमा फैलिइरहेको बताएको छ।हालसम्म विश्वका ७७ देशहरूमा ओमिक्रोनको पुष्टि भइसकेको छ।