ओफुरो

जाडो मौसममा चिसोले सबैलाई सताउने गर्छ । पछिल्लो समय चिसो बढेसँगै ओफुरोथेरापीमा नेपालीहरूको आकर्षण बढिरहेको छ । स्पाथेरापी सर्भिसभित्रको यो सेवा जाडो मौसममा स्वास्थ्यका लागि अति नै उपयोगी मानिन्छ । चिसो भगाउन मात्र नभएर ओफुरो विशेषगरी सबैखाले नसर्ने रोगको उपचारमा बहुपयोगी मानिन्छ । ओफुरो, साउना तथा स्टिममा बस्दा शरीरलाई...