-
चिकित्सकलाई पुनः सेवामा फर्किन प्रदेश अस्पतालको आग्रह
संक्रमणको जोखिम बढेसँगै बन्द भएको प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। चिकित्सकमा कोरोना देखिएपछि भदौ ११ गतेदेखि ओपीडी सेवा बन्द गरिएको थियो। बिरामीलाई सास्ती भएको भन्दै प्रदेश अस्पताल सुर्खेतले भदौ १६ गतेदेखि ओपीडी सेवा...
-
ओपीडी बन्द भएपछि बिरामी मर्कामा, महँगोमा निजी अस्पताल जान बाध्य
भक्तपुर अस्पतालको ओपीडीसेवा बन्द गरिएपछि कोरोनाबाहेकका बिरामी मर्कामा परेका छन् । कोरोनाका संक्रमित बढेसँगै जिल्ला अस्पतालको रूपमा रहेको भक्तपुर अस्पतालाई कोरोना बिरामीको अस्पताल बनाइ अहिले ओपीडी सेवा बन्द गरिएको छ। कोरोनाका बिरामी उपचार गर्ने भएपछि अन्य बिरामीलाई कोरोना सर्नसक्ने...
-
त्रिवि शिक्षण अस्पतालले सुरु गर्याे दिवा ओपीडी सेवा
त्रिवि शिक्षण अस्पतालले दिवा ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस( कोभिड १९)का कारण बन्द गरिएको ओपीडी सेवा पुन सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ। चैत्र ११ गते देखि बन्द भएको दिवा ओपीडी सेवा सुचारु गर्ने निर्णय भएको...
-
सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नु : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्टा डा. विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी ...