ऐरावती गाउँपालिका

प्युठानको ऐरावती गाउँपालिकाले ‘एक वडा एक हेलिप्याड’ कार्यक्रम ल्याएको छ । भौगोलिक विकटता र पूर्वाधार अभावका कारण गाउँपालिकावासीले स्वास्थ्योपचारका लागि स्वास्थ्यसंस्था पुग्न ८ घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । यस्तोमा गर्भवती महिला, वृद्धवृद्धा, प्राकृतिक प्रकोपमा परेका व्यक्ति तथा अन्य बिरामीलाई तत्कालै उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडामा हेलिप्याड निर्माण...