एस्ट्राजेनेका खोप

बुधबार राति कतार एयरवेजमार्फत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य सेवा विभागले जानकारी दियो।