एशोसिएन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल

सरकारले स्वीकृति दिएर सेवा सञ्चालन गरिरहेका निजि ल्याबहरूको रिपोर्टको आधारमा बिमा नपाइने बिमा समितिको निर्णय विभेदकारी रहेको एशोसिएन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) जनाएको छ। एक विज्ञप्ति निकाल्दै बिमा समितिले गरेको सो निर्णय गैर जिम्मेवार रहेको र आमनागरिकलाई आफ्नो रोगको निदान गर्न पाउने नैसर्गिक अधिकारमा समेत बन्देज लगाएको...