एमबिबिएस विद्यार्थी

बङ्गलादेश सरकारले एमबिबिएस अध्ययन गरिरहेका नेपाली विद्यार्थीलार्ई आवागमन खुल्ला गरेको छ। जुन र जुलाई अन्तिम परीक्षा भएका विद्यार्थीलाई आउन दिने निर्णय गरेको छ। यसका लागि अध्ययन गरिराखेको कलेजको कागजपत्र, पासर्पोटको फोटोकपी र बङ्गलादेशको राजदुतावासमा मा सम्पर्क गर्न अनुरोध गरेको छ। बङ्गलादेश गएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ।