एमबिबिएस र बिडिएस

राष्ट्रिय चिकित्साशिक्षा आयोगले चिकित्साशिक्षाको स्नातक तहका भर्नाप्रक्रिया अघि बढाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार एमबिबिएस, बिडिएसलगायत विषयको नयाँ भर्ना प्रक्रिया अघि बढाउन निर्देशन जारी गरेको हो । आयोगको निर्देशनमा ओपन हाउस काउन्सिलिङ गरेर नयाँ भर्ना प्रक्रिया बढाउन भनिएको छ । राष्ट्रिय चिकित्साशिक्षा ऐन २०७५ लागू...