एमबिबिएस र एमडी कार्यक्रम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सिनेट बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति डा. राजेन्द्र वाग्ले, स्वास्थ्यसचिव खगराज बराल, प्रतिष्ठानका पदाधिकारीलगायतको उपस्थिति...