एमबिबिएसको पाठ्यक्रम संशोधन

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएसको प्रवेश परीक्षा आज सम्पन्न भएको छ। विहान ९ बजेदेखि शुरु भएको परीक्षा १२ बजेसम्म चलेको थियो। आयोगले लिने परीक्षा साउन १३ गतेसम्म संचालन हुने आयोगले बताएको छ। साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन...