एमडी\एमएस\एमडिएस परीक्षा

काठमाडौं युनिभर्सिटी मेडकल अफ साइन्सले फेब्रवरी तिर लिइसक्नुपर्ने चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तह तेस्रो वर्षको मौका परीक्षा नलिँदा विद्यर्थीको शैक्षिक सत्र प्रभावित हुने भएको छ। गत वर्ष अगस्टमा केयुले एमडिएमएसको जाँच लिएको थियो। उक्त परीक्षामा फेल भएकाहरूको ६ महिना भित्र परीक्षा लिइसक्नु पर्ने हुन्छ। तर, आधा जुन भइसक्दा पनि केयुले...