एमएसको प्रवेश परीक्षा

ब्याचलर अफ आयुर्वेद मेडिसीन एण्ड सर्जरी (बिएमएस) द्धितीय प्रोफेशनल को नियमति परीक्षा साउनको २४ गते देखि शुरु हुने भएको छ। नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको आयुर्वेद संस्थानको परीक्षा भदौ ५ सम्म चल्ने छ। परीक्षाका लागि केन्द्रिय आयुर्वेद विद्यापीठ बेलझुुन्डी, दाङ र पतन्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टरको योगहल, धुलिखेल काभे्रमा...