एप

सरकारले नेपालमा धेरैजसो प्रयोगमा आउने औषधिबारे जानकारीमूलक मोबाइल ‘एप’ सञ्चालनमा ल्याउने भएको छ । औषधि व्यवस्था विभागले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एपबारे जानकारी दिएको छ । विभागले सञ्चालनमा ल्याउने एप सरकारीतबरबाट सञ्चालित पहिलो औषधिसम्बन्धी एप हुनेछ । विभागले ६०० प्रकारका औषधि र तिनको विस्तृत जानकारी समेटिएको ‘नेप्लिज नेसनल...