एपेन्डिसाइटिस

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि बिहीबार डिस्चार्ज भएका छन् । १० मंसिरमा पेटको दुखाइ लिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको त्यसै दिन एपेन्डिसाइटिस र त्यसबाट फैलिएको संक्रमणका कारण पेटको अप्रेसन गरिएको थियो । १० दिनको उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभ भएको भन्दै अस्पतालले उनलाई बिहीबार अपराह्न ४...