एन-९५ मास्क धोएर फेरि प्रयोग : कति सुरक्षित?
कोरोना भाइरस पुष्टि भएको एक वर्ष पुगिसक्यो। विश्वभर कोरोनाको त्रास अझै उस्तै छ। हालसम्म पाँच करोड ९५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। १४ लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। हाल कोरोनाबाट बच्न थुप्रै मानिसहरूले मास्कको प्रयोग गरिरहेका छन्।...