एन्थनी फसी

कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाको एउटा प्रमुख अनुहार हुन् डाक्टर एन्थनी फसी। कोरोना भाइरसविरुद्धको उपचारको आविष्कारमा तल्लिन उनी यस रोगबारे फैलाइएको (कहिलेकाहीँ अमेरिकी सरकारद्धारा पनि) झुठा हल्ला तथा अफवाहरुविरुद्ध पनि उनी नै लडिरहेका छन्। स्वास्थ्य अनुसन्धानकर्ताको रुपमा पछिल्लो पाँच दशकमा एन्थनी फसीले कयौंपटक आफ्नै पुत्ला जलाएको देखेका छन्। प्रदर्शनकारीहरुले आफ्नो...