एन्टीबडी

काठमाडौं–फाइजर र एस्ट्राजेनेका खोप पूर्ण मात्रामा लगाएको तीन महिनापछि एण्टीबडीको स्तर घट्नसक्ने एक अध्ययनले देखाएको छ। ‘द ल्यान्सेट जर्नल’मा प्रकाशित एक अध्ययनका अनुसार फाइजर र अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिहरुमा दुईदेखि तीन महिनामै एण्टीबडीको स्तर कम हुने देखाएको छ। त्यस्तै, १० हप्तामा ५० प्रतिशत कम हुँदै जाने अध्ययनबाट देखिएको छ।...