एन्टीजेन

सरकारले कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिर्वतन गर्दै कोरोना परीक्षण एन्टी जेन किट सुरू गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सरकारले अहिले सम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ। एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा आइसक्ने विज्ञहरूले बताउँछन्।...