एन्टिजेन बेस्ट टेस्ट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो पटक परिमार्जन गरेको‘नेशनल टेस्टिङ गाइलाइन’ स्वीकृत भएको छ। कोरोना परीक्षण लागि एन्टिजेन बेस्ट टेस्ट सुरू गरेसँगै गाइडलाइन परिमार्जन भएको मन्त्रालयले जनाएको छ। एन्टिजेन बेस्ट टेस्ट छिटो र धेरै जनााको टेस्ट गर्नको लागि प्रयोग गर्न सकिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार एन्टिजेन...