एन्टिजेन परीक्षण

सरकारले नि:शुल्क भनेको एन्टिजेन परीक्षणमा अस्पतालले शुल्क लिएको पाइएको छ। भक्तपुर जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल भक्तपुर अस्पतालले शुल्क लिएर एन्टिजेन परीक्षण गरिरहेको पाइएको हो। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भने एन्टीजेन परीक्षण सबैको लागि निःशुल्क रहेको बताए। तर, धेरै निजी तथा सरकारी अस्पतालले एन्टिजेन परिक्षणमार्फत शुल्क लिएको...