एन्जिओग्राम

५ वर्ष पुरानो घटना अझै बारम्बार सम्झिन्छु, मैले रौतहटका एक ५५ वर्षीय पुरुषमा एन्जिओग्राम गर्दा उनको लेफ्ट कोरोनरी आर्टरी करिब ९५ प्रतिशत थुनिएको थियो । मुटुमा रगत सञ्चालन गराउने यो आर्टरीमा ब्लकेज निकै घातक हुन्छ । उनलाई बाइपास सर्जरीका लागि रेफर गरिएको थियो, तर उनी उक्त सर्जरीका लागि आवश्यक...