एनेस्थेसिओलोजिस्ट

बेहोस बनाएर अप्रेसन गर्नुपर्ने जुनसुकै रोगका बिरामीका लागि एनेस्थेसिया चिकित्सकको आवश्यकता पर्दछ । नेपालमा हालसम्मको अप्रेसनका केसहरूलाई अध्ययन गर्दा करिब २ हजारको हाराहारीमा एनेस्थेसिया चिकित्सक आवश्यक देखिन्छ । तर, हाल देशमा आवश्यक संख्याको एकचौथाइ अर्थात् करिब ५ सयको हाराहारीमा मात्र एनेस्थेसिया चिकित्सक उपलब्ध रहेको तथ्यांक छ । त्यसमा पनि...