एनआरडिए

१३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई आइसियूबाट जनरल वार्डमा सारिए पनि स्वास्थ्य जोखिम भने कायमै रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । डा. केसीको मुटुको चालमा अनियमितता कायमै छ भने लामो समयमो खाना अभावका कारण शरीरमा ग्लुकोजको मात्रा घट्नाले जोखिम बढिरहेको छ । रोगप्रतिरोधात्मक क्षमतामा निरन्तर ह्रास आउँदा कुनै...