एनआरएन

नेपालको जुनसुकै कुनामा आइपर्ने दैवीप्रकोपका समयमा पीडितलाई वास्तविक आवश्यकताअनुसारको स्वास्थ्यसेवा शीघ्रातिशीघ्र पुर्‍याउन ‘द्रुत स्वास्थ्य सर्वेक्षण टोली’ गठनमा स्वास्थ्यका प्रतिष्ठित तीन संगठनले हातेमालो गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको हेल्थ एन्ड हाइजिन कमिटी, नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)ले सोमबार राजधानीमा दैवीप्रकोपका वेला पीडितलाई...