एनआरएनए

गैर आवासीय नेपाली संघ (एआरएनए)ले नेपाल चिकित्सक संघ (एनएमए)लाई १ हजार ५ सय थान एन९५ मास्क सहयोग गरेको छ । कोभिड उपचारमा खटिएका चिकित्सकलाई उपलब्ध गराउँनेगरी भएको सो सहयोग गरेको हो । एनआरएनएका कार्यकारी निर्देशक राजेश शमशेर राणाले एनएमएका बरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठलाई विहीबार एनआरएनएको कार्यलयमा एक कार्यक्रमका...