एच५एन१

ठिक दुई महिनाअघि नेपालमै पहिलोपटक बर्डफ्लु (इन्फ्लुएन्जा एच५एन१)को संक्रमणबाट एक युवकको ज्यान गएको घटनाको राज सधैँका लागि राजमै सीमित हुने भएको छ । इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले संयुक्त राष्ट्रसंघका विश्व स्वास्थ्य हेर्ने विशिष्टीकृत संस्थाहरूसमेतको सहयोग र देशी–विदेशी विशेषज्ञको संलग्नतामा गरेको रोगको संक्रमणको कारणबारेको एक महिना लामो अनुसन्धान कारण पत्ता...