एचडीयू

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले कोरोना संक्रमित महिला बिरामीका लागि ५० शय्याको हाई डिपेन्डेसी युनिट (एचडीयू) संचालनमा ल्याएको छ। प्रसुति गृहकी निर्देशक डा. संगीता मिश्राले मंगलबारबाट एचडीयू सञ्चालनमा आएको बताइन। ‘हामीले महिला संक्रमित मात्रै लिन्छौ,’ डा. मिश्राले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘५० शय्याको एचडियुमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि...