एचडियू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई हजार हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड थप्ने भएको छ। मगंलबार मन्त्रालयले गरेको पत्रकारहरू भर्चूअल कुराकानीमा सचिव लक्ष्मण अर्यालले दुई हजार वटा एचडियू बेड थप्ने निर्णय भएको बताए। ‘सरकारले २ हजार एचडियू थप्न लागेको छ। यसका लागि अर्थ मन्त्रालयसँग सहमति भएको छ,’ उनले भने।...